व्यापारी अपहरणमा संलग्न प्रहरी पक्राउ
काठमाडौ, ४ माघ । नेपाल प्रहरीका सई रामहरि रिजाल र असई रमेश तिमल्सिना गुन्डा नाइकेसँग मिलेर व्यापारी अपहरण गरी रकम असुलेको अभियोगमा पक्राउ परेका छन्। सामाखुसीका कहलिएका गुन्डा कुलमान श्रेष्ठसँग मिलेर न्युरोड सोलार व्यापारीको अपहरण गरेको अभियोगमा अन्य दुई जनासँगै उनीहरु पक्राउ परेका हुन्। न्युरोडमा रहेको भ्यालुसिटी इक्पेक्सका सञ्चालक राजेश शर्माको अपहरण गरी रकम असुलेको […]
२०७२ माघ ४ गते, सोमबार