आज फागु पुर्णिमा , उल्लास पूर्वक मनाईंदै

काठमाडौं, ९ चैत । आज फागु पुर्णिमा (होली पर्व ) , काठमाडौं उपत्यकासहित देशका पहाडी जिल्लाहरुमा उल्लासपूर्वक मनाईंदै छ । वसन्त ऋतुको आगमनको सुरुवातमा पर्ने फागु पर्व एक आपसमा मैत्रीभाव प्रकट गर्न सामूहिक रुपमा भेला भएर एक अर्कामा रङ दलेर मनाउने गरिन्छ । सत्य युगमा विष्णुभक्त प्रह्लादलाई मार्नका लागि हिरण्यकश्यपले विभिन्न जाल बुन्दा पनि नसकेपछि […]
२०७२ चैत्र ९ गते, मंगलवार