काठमाडौंमा भोलि (मंगलबार) पानी पर्ने सम्भावना

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले आज र भोलि (मंगलबार) दुई दिन उच्च पहाडी र हिमाली भेगमा हिमपातको सम्भावना रहेकोबताएको छ । महाशाखाले केही स्थानमा छिटपुटदेखि हल्का वर्षा हुने र काठमाडौं उपत्यकामा पुस २३ गते छिटफुटदेखि हल्का वर्षाको सम्भावना समेत रहेको जनाएको छ ।महाशाखाका मौसमविद सरोज पुडासैनीका […]
२०८१ पुष २२ गते, सोमबार