रेसुङ्गा विमानस्थलमा हवाई सेवा बन्द !

काठमाडौँ । गुल्मीस्थित रेसुङ्गा विमानस्थलमा करिब एक महिना देखि हवाई सेवा बन्द भएको छ । नेपाल वायुसेवा निगम नेपाल एरलायन्स सँग भएका दुइ वटा ट्वीनअटर जहाज ग्राउन्डेड भएको कारण करिब एक महिना देखि जिल्लामा हवाई सेवा बन्द भएको हो । हवाई सेवा बन्द भएपछि गुल्मेलीहरु केही समयका लागि हवाई सेवा बाट बञ्चित हुनु परेको छ […]
२०८१ माघ १ गते, मंगलवार