बिहीबारदेखि लट अनुसार पेट्रोल दिइने
काठमाडौ, १७ कात्तिक । नेपाल आयल निगमले काठमाडौं उपत्यकामा बिहीबार, शुक्रबार र शनिबार निजी सवारीसाधनलाई पेट्रोल वितरण गर्ने भएको छ । भारतबाट आएको न्यून परिमाण र चीनले अनुदानमा दिएको पेट्रोलसमेत गरेर बिहिबारदेखि तीन दिनसम्म निजी सवारीसाधनको लट अनुसार पेट्रोल दिइने निगमका निर्देशक मुकुन्द घिमिरेले जानकारी दिए । घिमिरेका अनुसार दैनिक ५० वटा पेट्रोल पम्पबाट दैनिक […]
२०७२ कार्तिक १७ गते, मंगलवार