वीरगञ्जको जनजीवन सामान्य बन्दै
काठमाडौ, २९ पुस । मधेस आन्दोलनको केन्द्रबिन्दु बनेको वीरगञ्ज सामान्य दैनिकीमा फर्कन थालेको छ । रक्सौल नाकाको मितेरी पुलमा मधेसी मोर्चाका कार्यकर्ताको संख्या न्यून भए पनि नाका भने खुल्न सकेको छैन । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा र संघीय मधेशी गठबन्धनका नेता तथा कार्यकर्ताहरु मितेरी पुलमा हुँदै आएको धर्नामा नदेखिएको कयौं दिन भइसकेको छ । धर्ना […]
२०७२ पुष २९ गते, बुधबार