पर्यटन र खानेपानी संस्थानमा आगजनी
काठमाडौ, १२ पुस । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले बन्दको अवज्ञा गरेको भन्दै जनकपुरमा दुईवटा सरकारी कार्यालयमा आगजनी र तोडफोड गरेका छन् । उनीहरुले पिडारीचोकमा रहेको जनकपुर पर्यटन कार्यालय र रामानन्दचोकमा रहेको खानेपानी संस्थान कार्यालयमा आगजनी गरेका छन । मधेसी मोर्चा र मधेस क्रान्ति संघर्ष समितिका नेता कार्यकर्ताले पर्यटन कार्यालयमा आगजनी गरेपछि कार्यालयमा रहेको केही महत्वपूर्ण […]
२०७२ पुष १२ गते, आईतवार