मोर्चाका कार्यकर्ता र प्रहरीबीच झडप
काठमाडौ, १५ मंसिर । गएराति नेपालगञ्ज–रुपैडिहा सीमा नाकाको दशगजा क्षेत्रमा मधेसी मोर्चाका कार्यकर्ता र प्रहरीबीचझडप भएको छ । मोर्चाका कार्यकर्ताले दशगजाबाट प्रहरीलाई लक्षित गरी पेट्रोल बम र ढुंगामुढा प्रहार गरेपछि झडप भएको हो । पेट्रोल बम लागेर एकजना प्रहरी जवान घाइते भएका छन् । आन्दोलनकारीतर्फ पनि केही घाइते भएका छन् । राति ८ बजेदेखि शुरु […]
२०७२ मंसिर १५ गते, मंगलवार