वीरगञ्ज नाका पुन प्रदर्शनकारीको कब्जामा
काठमाडौं, १५ कात्तिक । आज विहान सुरक्षाकर्मीले बल प्रयोग गरी खुलाएको वीरगञ्ज नाकामा फेरि अवरोध भएको छ । तर अहिले मधेसी मोर्चाका कार्यकर्ताहरुको प्रदर्शन र भारतीय प्रहरीको असहयोगका कारण वीरगञ्ज नाका फेरि ठप्प बनेको छ । रक्सौलको मितेरीपुलमा प्रदर्शनकारीले फेरि धर्ना सुरु गरेका छन् । ४० दिनदेखि धर्नामा बस्दै आएका मधेसी मोर्चाका कार्यकर्तालाई प्रहरीले बिहान […]
२०७२ कार्तिक १६ गते, सोमबार