ट्याक्सीमा गोलाप्रथा
काठमाडौं , १७ असोज। काठमाडौैंमा दर्ता हुन लागेको नयाँ ट्याक्सी गोलाप्रथाद्वारा बितरण हुने भएको छ । ट्याक्सी मजदुर र सर्वसाधरणका लागि छुट्याएको १३ सय वटा ट्याक्सीको कोटा छुट्याइएको र झण्डै १२ गुणा बढी आवेदन परेकोले गोलाप्रथा अगाल्न लागेको यातायात व्यवस्था विभागले जनाएको छ । १३ सय वटा ट्याक्सीको लागि विभागमा १५ हजार भन्दा बढीको आवेदन […]
२०७२ आश्विन १७ गते, आईतवार