आज नेशनल ट्रेडिङले ग्यास नबाड़ने
काठमाडौ, १३ माघ । उपभोक्ताको मागअनुसार ग्यास आपूर्ति गर्न नसकिएपछि नेश्नल ट्रेडिङ लिमिटेडले ग्यास बिक्रीवितरण गर्न रोकेको छ ।राजधानी लगायत देशभरमा ग्यासको अभाव भइरहेका बेला काठमाडौको टेकुस्थित आफ्नै कार्यालयबाट आइतबार र सोबार नेश्नल टे«डिङले ग्यास बिक्रीवितरण गरेको थियो । उपभोक्ताको अत्यधिक माग रहेको र माग अनुसार ग्यास कम्पनीले ग्यास सिलिण्डर उपलब्ध गराउन नसकेपछि अर्को सूचना […]
२०७१ माघ १३ गते, मंगलवार