सेतो छडी दिवस मनाइदै
काठमाडौं, २६ असोज । नेपाल नेत्रहीन संघले अन्तर्राष्ट्रिय सेतो छडी दिवसको अवसरमा आजदेखि सप्ताहव्यापी कार्यक्रम गर्दैछ । प्रभातभेरी, अन्तरक्रिया कार्यक्रम, क्षमता विकास तालिम सहित सेतो छडी वितरण गरिने नेपाल नेत्रहीन संघले जनाएको छ । संघका अनुसार आज पहिलो दिन कास्की, तनहुँ, बाग्लुङ र पर्वतमा सेतो छडी वितरण गरिने र क्रमशः अरु जिल्लामा पनि वितरण गरिने […]
२०७१ आश्विन २६ गते, आईतवार