अद्भूत बालक जो बोल्न सक्दैनन्, लेखेर हरेक प्रश्नको जवाफ दिन्छन्
काठमाडौं, २२ चैत । चार वर्ष आठ महिनाका आदित्य दाहाल बोल्न र हिँड्डुल गर्न सक्दैनन् । कहिल्यै विद्यालय गएका पनि छैनन् । तर, बसी-बसी हरेक प्रश्नको जवाफ लेखेर दिन्छन् । त्यसैले उनलाई भेट्न पूर्वप्रधानमन्त्री झलनाथ खनाल, स्वस्थ्यमन्त्री खगराज अधिकारी, सरकार मुख्य सचिव लीलामणि पौडेल, पूर्वमन्त्री माधव घिमिरेदेखि थुप्रै नेता, कर्मचारी तथा सर्वसाधारण पुगेका छन् । […]
२०७१ चैत्र २२ गते, आईतवार