सार्वजनिक स्थानमा फोहर फाल्नेलाई १५ हजार जरिवाना !
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले सार्वजनिक स्थानमा फोहर फाल्ने १५ हजारसम्म जरिवाना गराउने भएको छ ।कामपा वातावरण विभागका प्रमुख सरिता राईका अनुसार कामपा क्षेत्रका घर कम्पाउन्ड तथा परिसरको फोहरमैला सडक, फुटपाथ तथा अन्य सार्वजनिक स्थानमा फाल्ने, राख्ने वा थुपार्नेजस्ता कार्य गरे रु पाँच हजारदेखि १५ हजारसम्म कारबाही गर्ने भएको हो ।राईका अनुसार जथाभावी फोहर फाल्दा दुर्गन्धित […]
२०८१ फाल्गुन १७ गते, शनिबार