जङ्गली हात्तीको आक्रमण बाट १ जनाको मृत्यु
                        
                        काठमाडौँ । मोरङ सुन्दरहरैँचा नगरपालिका–८ का ७१ वर्षीय हरिप्रसाद घिमिरेको जङ्गली हात्तीको आक्रमण बाट मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालययका अनुसार गत बिहीबार राति घरमा हात्ती आएर उपद्रो मच्चाउन थालेपछि भाग्न खोज्दा हात्तीको आक्रमणमा परी उनको घटनास्थलमै मृत्यु भएको हो ।माउ हात्ती छावा (बच्चा) सहित गाउँमा आएको थियो । सुन्दरहरैँचा नगरप्रमुख केदारप्रसाद गुरागाईँले समुदायलाई […]
२०८१ माघ ६ गते, आईतवार