जुजुभाइ सातौंपटक जिब्रो छेड्दै
काठमाडौं, १७ चैत । भक्तपुरको बोडेमा मनाइने जिब्रो छेड्ने जात्रामा यस वर्ष पनि जुजुभाइले नै जिब्रो छेड्ने भएका छन् । ३६बर्षीय जुजुभाइ बाँस श्रेष्ठले यसअघि छपटक जिब्रो छेडिसकेका छन् । जुजुभाइले जात्रा संकटमा पर्न लागेको उल्लेख गर्दै यसको संरक्षण गर्न आफैं जिब्रो छेड्न तयार भएको बताए । जात्रालाई प्राविधिक सहयोग पुर्याउँदै आएको बोडे स्पोटर््स क्लबका […]
२०७१ चैत्र १७ गते, मंगलवार