आज चैते दशैं
काठमाडौ, १३ चैत । आज चैते दशैं हिन्दु धर्मावलम्बीहरु दुर्गा भवानीको पूजा आराधना गरी मनाउँदै छन् । असोजमा मनाइने बडादशैं भन्दा कम महत्वको मानिए पनि आजका दिन देवीका मन्दिरहरुमा बली दिने र पूजा आराधना गर्ने गरिन्छ । वर्षमा दुईपटक चैत र असोजमा गरिने दुर्गा पूजाको विशेष महत्व रहेको धर्मशास्त्रहरुमा उल्लेख छ । आज काठमाडौमा दक्षिणकाली, […]
२०७१ चैत्र १३ गते, शुक्रबार