निरीक्षक भर्ना अनियमिततामा हेडक्वार्टर पनि मुछियो
काठमाडौं । प्रहरी निरीक्षक भर्नामा अनियमितता भएको भन्दै केही प्रशिक्षार्थी अदालत र अख्तियार दुरुपयोग अनुसन्धान आयोग पुगेपछि भर्ना प्रक्रिया विवादमा प्रहरी प्रधान कार्यालयसमेत मुछिएको छ । समावेशीतर्फको कोटामा मागेअनुसारको संख्या उत्तीर्ण नभएपछि ‘समावेशी कोटामा खुलालाई नै पदपूतिर्मा मिसाएको’ भन्दै केही प्रशिक्षार्थी सर्वोच्च अदालतमा रिट र आयोगमा उजुरी लिएर पुगेका हुन् ।आयोगले आन्तरिक रुपमा छानबिन गरिरहेकै […]
२०७० माघ १९ गते, आईतवार
 
                 
                            