असोजदेखि शवदाह गृह
काठमाडौँ । आगामी असोजदेखि नेपालमा पहिलो पटक विद्युतीय शवदाह गृह सञ्चालनमा ल्याइने भएको छ । मृतकको शव जलाउने तथा गाड्ने कार्यलाई परिमार्जन गर्दै पशुपति क्षेत्र विकास कोषले आधुनिक तरिकाको उक्त शवदाह गृहको संरचना निर्माण कार्यसम्पन्न भएको र आवश्यक मेसिन आगामी साउन महिनाभित्र आइपुग्ने जनाएको छ । मेसिन ल्याइएपछि जडानका लागि केही समय लाग्ने र जडानपछि […]
२०७० असार २२ गते, शनिबार