समाज

कलाकारहरूले नदी सफाइ अभियान थाल्ने

काठमाडौँ । बागमती नदी प्रदूषित भई काठमाडौँको जनजीवनमा नकारात्मक असर पारिरहेको तथ्यलाई ध्यानमा राख्दै फिल्मी कलाकारहरूले नदी सफाइ अभियान थाल्ने भएको छ । नेपाली सिनेमाका प्रतिष्ठित कलाकार एवं नेपाली विज्ञापनकर्मी तथा मोडलहरूबीच आगामी जेठ ४ गते मैत्रीपर्ूण्ा फुटलब प्रतियोगिताबाट सङ्कलन हुने रकम नदी सफाइमा खर्च गरिने पत्रकार सम्मेलनमा जानकारी दिइयो । नेपाल विज्ञापन संघ र […]

२०७० बैशाख २८ गते, शनिबार

मल किन्न लालपुजा अनिवार्य

काठमाडौँ । कृषि सामग्री संस्थान इलामले सहकारी संस्थामा पहुँच नभएका र सेयर सदस्य नभएका किसानलाई लक्षित गर्दै संस्थानले मल खरिद गर्न आउने किसानका लागि जग्गाको पर्ुजा वा नागरिकता अनिवार्य गरेको छ । सहकारीमा पहुँच नपुग्ने किसानले पनि रासायनिक मलको प्रयोग गरी कृषि उत्पादनमा वृद्धि गर्ने उद्देश्यले संस्थानले किसानलाई गुणस्तरीय रासायनिक मल उपलब्ध गराउँदै आएको छ […]

२०७० बैशाख २८ गते, शनिबार

रातो मत्सेन्द्रनाथको रथयात्रा आजबाट

काठमाडौं , वर्षा र सहकालका देवता रातो मत्सेन्द्रनाथको रथयात्रा आज साँझबाट सुरु हुदैछ । रातो मत्सेयन्द्रनाथलाई ललितपुरको पुल्चोकस्थित रथमा आज साँझ रथारोहण गराइने छ । रथमा आरुढ मत्सेन्द्रनाथलाई भने बैशाख ३० गते साँझ रथयात्रा गराइने भएको छ । आजै मीननाथको रथयात्रा हुनेछ । पुल्चोकबाट गाहिटीतर्फ हुने आज पहिलो दिनको रथयात्राका लागि स्थानीय ज्यापू समाज तथा […]

२०७० बैशाख २७ गते, शुक्रबार

गोरखापत्र १ सय १३ औ वर्षमा

काठमाडौँ, – दक्षिण एसियाकै पुरानो पत्रिकामध्ये एकको रूपमा रहेको तथा नेपाली पत्रकारिताको जेठो “गोरखापत्र” १ सय १३ औ वर्षमा प्रवेश गरेको छ । तत्कालीन राणा प्रधाममन्त्री देव शम्शेरले देश–विदेशमा भएका खबर, जनताका पीरमर्का र काइदा कानुनका कुरा लेख्नु, हाम्रा चाकरीका कुरा कहीँ नलेख्नु भन्ने आशयका सनद विसं १९५८ वैशाख ११ गते जारी गरी त्यसै वर्षको […]

२०७० बैशाख २५ गते, बुधबार

असार १ गतेदेखि ग्यास कार्ड: निगम

काठमाडौ, । सरकारले आगामी असार १ गतेदेखि अनिवार्य रुपमा ग्यास कार्ड लागु गने नेपाल आयल निगमका उपनिर्देशक दिनेश यादवले बताएका छन ।मध्यपुर खुद्रा ग्यास बिक्रेता सङ्घको प्रथम अधिवेशनको उद्घाटन गर्दै उपनिर्देशक यादवले सरकारले हालसम्म तीन लाखभन्दा बढी ग्यास कार्ड वितरण गरिसकेको बताउँदै त्यसमा पनि करिब दुई लाख कार्ड प्रमाणीकरणसमेत भइसकेको जानकारी दिए । ग्याँस वितरक […]

२०७० बैशाख २४ गते, मंगलवार

लोकमान बिरुद्ध कर्मचारीहरु

काठमाडौं, – संवैधानिक परिषद्ले लोकमानसिंह कार्कीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुखमा नियुक्तिका लागि सिफारिस गरेपछि कर्मचारीहरु विरोधमा सडकमा निस्किएका छन् ।पेसागत महासंघ नेपालको ब्यानरमा निस्किएका कर्मचारीहरुले सोमबार ‘भ्रष्ट लोकमानलाई कारबाही गर, नियुक्ति सिफारिस फिर्ता गर’ भन्ने नारा लगाउँदै प्रदर्शनमा उत्रिएका छन् । प्रदर्शनमा शिक्षक, इन्जिनियर, स्वास्थ्यकर्मी, जिविस, सडक, महालेखालगायत सरकारी कार्यालयका कर्मचारी सहभागी छन् ।बबरमहलमा […]

२०७० बैशाख २३ गते, सोमबार

कलंकी-कोटेश्वर सडक विस्तार जेठदेखि

काठमाडौँ । चीन सरकारको आर्थिक सहयोगमा दश ‘लेन’मा विस्तार हुन लागेको साढे नौ किलोमिटर लामो कलङ्की-कोटेश्वर सडक खण्डको र्सर्वेक्षण द्रूत गतिमा अघि बढेको छ । आगामी जेठ ४ गतेदेखि सडक विस्तारको काम थालिने भएकाले तीन सदस्यीय चिनियाँ प्राविधिक टोलीले तीव्र गतिमा र्सर्वेक्षणको काम अघि बढाएको हो । सडक निर्माता कम्पनी साङघाइ कन्स्ट्रक्सन ग्रुपका ती प्राविधिक […]

२०७० बैशाख २१ गते, शनिबार

आजदेखि लोडसेडिङ घटयो

काठमाण्डौं । नेपाल विद्युत प्राधिकरणले आजदेखि दैनिक दुई घन्टा लोडसेडिङ घटाएर दिनमा आठ घन्टामात्र लोडसेडिङ गर्ने भएको छ ।विद्युत उत्पादनमा सुधार आएपछि दैनिक दुई घन्टा लोडसेडिङ घटाउन लागेको प्राधिकरणले जनाएको छ । केहीदिन अघिदेखि अघोषित रुपमा लोडसेडिङ घटाउँदै आएपनि आइतबारदेखि औपचारिक रुपमा लागु गर्न लागेको प्राधिकरणले जनाएको छ ।प्राधिकरणका अनुसार तय गरिएको तालिका अनुसार बिहानको […]

२०७० बैशाख २२ गते, आईतवार

असारदेखि दुइ रङका ग्यास सिलिण्डर

काठमाडौँ । आउँदो असार १ गतेदेखि खाना पकाउने ग्याँसको दुइथरि सिलिण्डर लागू हुने भएको छ । असार १ गतेदेखि घरायसी प्रयोजनका लागि रातो र व्यवसायिक प्रयोजनका लागि नीलो रङका सिलिण्डर प्रयोगमा ल्याइने नेपाल आयल निगमका प्रवक्ता शिव पुडासैनीले जानकारी दिए । यसअघि फागुनदेखि दुइथरि ग्यासको व्यवस्था लागू गर्ने भने पनि व्यवसायीसँग कुरा नमिनेलपछि रोकिएको थियो […]

२०७० बैशाख २१ गते, शनिबार

नक्कली नम्बर प्लेट राखने पक्राउ

काठमाडौँ – प्रहरीले नक्कली नम्बर प्लेट राखी गाडी चलाउने तीन जनालाई पक्राउ गरी कारवाहीका लागी भन्सार कार्यालय बुझाएको छ । एउटै नम्बर टाँसेर काठमाडौँ उपत्यकामै दुईवटा गाडीहरु गुडिरहेका छन भन्ने सूचनाको आधारमा महानगरीय प्रहरी परिसर काठमाडाँैबाट खटिएको टोलीले नक्कली नम्बर प्लेट अंकित गाडी र त्यसको धनीहरुलाई पक्राउ गरेको हो ।बरामद गरेको गाडी मंहगो मुल्य पर्ने […]

२०७० बैशाख २१ गते, शनिबार