आज रामनवमी
काठमाडौँ, । आज चैत्र शुक्लनवमी अर्थात ‘रामनवमी’ पर्व देशभरि श्रद्धा र भक्तिपूर्वक पूजा, आराधना गरी मनाइँदैछ । असत्यमाथि सत्यको विजय गरेका श्रीरामको सम्झनामा आज रामका मन्दिरमा पूजापाठ गरिन्छ । आज काठमाडौंको बत्तीसपुतलीस्थित राम मन्दिर तथा जनकपुरस्थित रामजानकीको मन्दिरमा मेला भर्न नेपाल तथा भारतका नरनारीको घुइँचो लागेको छ । त्रेतायुगमा आजकै दिन अयोध्यामा श्रीरामको जन्म भएको […]
२०७० बैशाख ६ गते, शुक्रबार