भोलि भोटो जात्रा
ललितपुर, २३ जेठ । गत वैशाख ३० गतेदेखि पुल्चोकबाट विधिपूर्वक सुरु भएको रातो मच्छिन्द्रनाथको रथजात्राको अन्तिम दिन भोलि जाउलाखेलमा भोटोजात्रा मनाइँदैछ ।रथ जाउलाखेल पु-याएको चार दिनपछि भोटो देखाउने जात्रा हुने परम्पराअनुसार भोलि भोटोजात्रा हुने लागेको हो । लगनखेलस्थित थटिटोलमा रहेको रथ तानेर यही जेठ २१ गते जाउलाखेल पु-याइएको थियो ।करिब एक हजार ६०० वर्ष पुरानो […]
२०७० जेष्ठ २३ गते, बिहीबार