शिक्षिकाको कुटाइवाट आँखा फुटेका बालकलाई काठमाडौ ल्याइँदै
काठमाण्डौं, २० असार ।मानव अधिकारका क्षेत्रमा क्रियाशील विभिन्न संघसंस्थाको पहलमा शिक्षिकाको पिटाईवाट आँखाको ज्योति गुमाएका बाँके हिरमिनियाका ८ बर्षिय बालक अजय धोवीलाई नानी प्रत्यारोपणका लागि आज काठमाडौ ल्याइने भएको छ ।अजयलाई काठमाडौस्थित तिलगंगा आँखा अस्पताल उपचार गराइनेछ ।उनलाई उपचारका लागि पठाउन विभिन्न संघसंस्थाहरुले ३५ हजार सहयोग संकलन गरिसकेका छन् । बालक अजयलाई आज हेलिकप्टरबाट काठमाडौ […]
२०७० असार २० गते, बिहीबार