बाढीबाट एक जना बेपत्ता, ३० घर बगयो
दार्चुला, असार ३ – महाकाली नदीमा आएको बाढीले आइतबार राति दार्चुलामा एक जनालाई बगाएको छ । घर नजिकै आएको बाढी हेर्न जाँदा धाप गाविस वडा नंबर ५ की ३८ वर्षिया सरस्वती रैखोलालाई बगाएको प्रहरीले जनाएको छ ।बाढीले सदरमुकाम खलङ्गा ५ का ३० वटा घर बगाएको छ भने जिल्ला प्रहरी कार्यालय र जिल्ला अस्पताल उच्च जोखिममा […]
२०७० असार ३ गते, सोमबार