छोरीलाई श्रीमती बनाएर बच्चा जन्माउने बाबु पक्राउ
इटहरी, २८ जेठ- नेपाली समाजमा आफूलाई जन्म दिने बाबुआमालाई भगवान सरह नै मान्ने गरिन्छ । पितृसत्तात्मक मुलुक नेपालमा बाबुलाई त घरमुली नै भन्ने गरिन्छ । आफ्ना सन्तानको इज्जतको ख्याल गर्नु र गलत बाटोमा हिड्न नदिनु घरमुलीको नाताले बाबुको बढी नै दायित्व हुन्छ । तर, इटहरी–२ का एक बाबुले भने आफ्ना छोरीहरुको इज्जतको ख्याल गर्नु र […]
२०७० जेष्ठ २८ गते, मंगलवार