शौचालयहरुको अवस्था अनुगमन गरिँदै
काठमाडौँ, २२ जेठ । मुख्य प्रशासनिक केन्द्र सिंहदरबारभित्र रहेका कार्यालयहरूमा सेवाग्राही पस्ने बित्तिकै शौचालयको दुर्गन्ध आउने जनगुनासो आएपछि सहरी विकास मन्त्रालयले पहिलोपटक १४औँ राष्ट्रिय सरसफाइ सप्ताहका अवसर पारेर आजबाट शौचालयको अवस्थाबारे अनुगमन सुरु गर्न लागेको छ । सिंहदरबारभित्र कति शौचालयहरू छन् भन्ने जानकारी मन्त्रालयसँग छैन । शौचालयका तथ्याङ्कका लिनुका साथै त्यसका अवस्थाबारे मन्त्रालयले अनुगमन तथा […]
२०७० जेष्ठ २२ गते, बुधबार