ट्याङकर दुर्घटनामा ३ जनाको मृत्यु
काठमाडौ , पेट्रोलीयम पर्दाथ बोकेर काठमाडौ आउदै गरेको ट्याङकर त्रिशुली नदीमा खस्दा तीन जनाको मृत्यु भएको छ । ट्याङकर दारेचोक गाउँ विकास समिति वडा नम्बर – ३ घोप्टेभीरबाट गएराती त्रिशुली नदीमा खस्दा चालक सहित ३ जनाको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा ना ४ ख ३२६४ नम्बरको ट्याङकरका चालक मकवानपुर पदमपोखरीका ३८ वर्षीय गोपालसिंह […]
२०७० जेष्ठ १० गते, शुक्रबार