छाडा २२ गाईवस्तु कान्जी हाउसमा
काठमाडौँ – महानगरीय ट्राफिक प्रहरी र काठमाडौँ महानगरपालिकाको संयुक्त टोलीले बिहिवार २२ वटा छाडा गाईवस्तुलाई यहाँका विभिन्न स्थानबाट उठाई कान्जी हाउसमा पठाएको छ । काठमाडौँको सडकमा पछिल्ला दिनमा गाईवस्तु छाड्ने र धर्मको नाममा डामेर छाडिएका साँढेको बिगबिगी बढेपछि सो कदम चालिएको महाशाखाले जनाएको छ । यही चैत १९ गतेदेखि छाडा चौपाया, गाई र साँढे नियन्त्रण […]
२०६९ चैत्र २२ गते, बिहीबार