युवा सङ्गठन नेपालद्वारा गौशाला सञ्चालन : वार्षिक ५ लाख नाफा
काठमाडौँ । युवा सङ्गठन नेपालले कपिलवस्तु शिवगढीमा छाडा चौपायालाई सङ्कलन गरेर गौशाला सञ्चालनमा ल्याएको छ । नेपाल कम्युनिस्ट पार्टीनिकट सो संगठनले संचालन गरेको गौशालामा १५० वटा गाई–गोरु रहेका छन् । कपिलवस्तुमा ३ हजार छाडा चौपाया भएको अनुमान गरिएको छ ।युवा सङ्गठन नेपालले छाडा चौपायको कारण सडक दुर्घटना हुने, बालीनाली क्षति हुने समस्याले जनता पीडित भएकाले […]
२०८१ मंसिर ३० गते, आईतवार