नेकपा बाँकेद्धारा भूकम्पका घाईतेहरुलाई फलफुल वितरण

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी बाँकेले भेरी अस्पतालमा उपचारथ भूकम्पका घाईतेहरुलाई सोमबार फलफुल वितरण गरेको छ । अस्पतालमा उपचारथ ४२ जना विरामीहरुलाई नेकपाले १० वटा कार्टुन फलफुल वितरण गरेको हो । नेकपाका नेता तथा कार्यकर्ताहरुले भेरी अस्पताल व्यवस्थापन समितिलाई १० वटा कार्टुन फलफुल एकमुष्ट हस्तान्तरण गरेका हुन ।नेकपाका केन्द्रीय सदस्य रणदिप सी,शेखर सी, नायाराण सी […]
२०८० कार्तिक २१ गते, मंगलवार