समाज

सरकारी पोसाकमा टिकटक बनाए कारबाही !

काठमाडाैँ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कार्यालय समयमा टिकटक नबनाउन निर्देशनसमेत दिएको छ । मन्त्रालयले एक सूचना प्रकाशित गरी निजामती कर्मचारीले कार्यालय समयमा टिकटक बनाए कारबाही गर्ने जनाएको छ । कार्यालय समयमा कार्यालयको पोसाक लगाएर, कार्यालयको सवारीसाधन प्रयोग गरेर र कार्यालय हाताभित्र टिकटक बनाउन रोक लगाइएको मन्त्रालयका सहसचिव एवं प्रवक्ता कमलप्रसाद भट्टराईले बताए […]

२०८० जेष्ठ २९ गते, सोमबार

सूर्यविनायक–धुलिखेल सडक : पुरातात्विक वस्तु नष्ट नगर्न परिपत्र

काठमाडौँ । पुरातत्व विभागले सूर्यविनायकदेखि धुलिखेलसम्मको सडक विस्तारका क्रममा पुरातात्विक वस्तु नष्ट भएको जनाउँदै त्यस्ता कार्य रोक्न जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकलाई परिपत्र गरेको छ। विभागले अरनिको राजमार्गअन्तर्गत बनेपाको भैँसेपाटी क्षेत्रमा डोजर लगाई बाटो खन्ने क्रममा प्राचीन इँटाको पर्खाल, पानीको स्रोत, प्राचीन काठ र शिला फेला परेकाले तत्कालै डोजर लगाउने कार्य रोक्न भनेको हो। सडक विस्तारका […]

२०८० जेष्ठ २९ गते, सोमबार

आज बालश्रमविरुद्धको अन्तर्राष्ट्रिय दिवस

काठमाडौँ । आज जुन १२ तारिख , बाल श्रमिकविरुद्धको अन्तर्राष्ट्रय दिवस । सन् २००० देखि संयुक्त राष्ट्रसंघको आह्वानमा हरेक वर्ष जुन १२ तारिखमा बाल श्रमिकविरुद्धको दिवस मनाउने गरिन्छ । अन्तर्राष्ट्रिय श्रम संगठन आइएलओले १४ वर्षमुनिका बालबालिकालाई कुनै पनि शारिरीक श्रमका काममा लगाउन बन्देज लगाएको छ । नेपालमा भने अहिले पनि करीब १५ प्रतिशत बालबालिका जोखिमयुक्त […]

२०८० जेष्ठ २९ गते, सोमबार

नेकपा कालिकोटद्वारा ५ राेपनीमा धान खेती

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी कालिकोटले ५ राेपनीमा जमिनमा धान खेती गरेको छ । पार्टीलाई आत्मनिर्भर बनाउने नीति अनुसार नेकपा कालिकोटले उत्पादनमा जाेड दिदै शनिबार ५ राेपनी जमिनमा पार्टीको आफ्नै लगानी र श्रममा धान खेती गरेको हाे । नेकपाका केन्द्रीय सदस्य तथा मध्य कर्णाली ब्युरो इन्चार्ज विवेक सीले पार्टीकाे केन्द्रीय नीति अनुसार आत्मनिर्भर पार्टी र […]

२०८० जेष्ठ २८ गते, आईतवार

नेकपा पश्चिम दाङले ५ बिघा जमिनमा खेती गर्ने

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी पश्चिम दाङले ५ बिघा जमिनमा खेती गर्ने निर्णय गरेको छ ।नेकपा पश्चिम दाङले शनिबार जग्गाको अनुगमन गर्दै ५ बिघा जमिनमा पार्टीको आफ्नै लगानी र श्रममा खेती गर्ने जानकारी दिएको छ । नेकपाका केन्द्रीय सदस्य एवम पश्चिम दाङका इन्चार्ज प्रदिप सीको नेतृत्वको टोलिले शनिबार तुलसीपुर -१४ स्थित ड्वाङपुरमा ३ बिघा जमिनमा […]

२०८० जेष्ठ २७ गते, शनिबार

घर जग्गा लोन सेवाको नाममा ठग्ने पक्राउ

काठमाडौँ । प्रहरीले घर जग्गा लोन सेवा नामको फेसबुक पेज बनाएर ऋण दिन्छु भन्दै ५७ लाख २० हजार रुपैयाँ ठगेको आरोपमा एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुपाल्चोक जिल्लाको मेलम्ची ११ घर भई काठमाडौंको बसुन्धरामा बस्ने २७ वर्षका नकुल चालिसे, आकाश भट्टराई, आरएन क्षेत्री भन्ने रामचन्द्र चालिसे रहेका प्रहरीले जनाएको छ ।जिल्ला प्रहरी […]

२०८० जेष्ठ २६ गते, शुक्रबार

नेकपा बाँकेले मिटर व्याजी र राष्ट्रघाती विरुद्ध संघर्ष चर्काउने

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी बाँकले मिटर व्याजी र राष्ट्रघातीहरु विरुद्ध संघर्ष चर्काउने भएको छ । सो पार्टीको वुधवार वसेको जिल्ला समितिको वैठकले मिटर व्याजी र राष्ट्रघातीहरु विरुद्ध संघर्ष चर्काउने निर्णय गरेको हो ।यसैबीच, नेपालगञ्ज उपमहानगरपालिका कमिटीको वैठकले जिल्ला समितिले गरेको निर्णयलाई जनता सम्म लागु गर्ने निर्णय गर्दै मिटर व्याजी र राष्ट्रघाती विरुद्ध संघर्ष गर्ने […]

२०८० जेष्ठ २६ गते, शुक्रबार

नेकपा सल्यानद्वारा जनएकता अभियान – २०८० सुरु

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी सल्यानले जनएकता अभियान – २०८० सुरु गरेको छ । नेकपा सल्यानले जनताको सुख-दुखको साथी नेपाल कम्युनिस्ट पार्टी भन्ने मुल नाराका साथ जिल्लाव्यापी रुपमा सो अभियान सुरु गरेको जनाएको छ । अभियान अन्तर्गत सो पार्टीले कपुरकोट गाउँपालिकाको प्रथम भेला सम्पन्न गरेको छ । हिजो बिहिवार सम्पन्न गाउँपालिकाको प्रथम भेलाले गाउँपालिकाको सेक्रेटरीमा […]

२०८० जेष्ठ २६ गते, शुक्रबार

‘पुन थरलाई अलग्गै जातिको रुपमा पहिचानकृत गर्ने कार्य सच्याउ ‘

काठमाडौँ । मगर मुक्ति मोर्चा, नेपालले मगर जातिभित्रको पुन थरलाई अलग्गैं जातिको रुपमा पहिचानकृत गर्ने नेपाल सरकारअन्तर्गत राष्ट्रिय तथ्यांक कार्यालयको कदमप्रति गंभीर आपत्ति प्रकट गर्दै उक्त निर्णय तुरुन्त सच्याउन माग गरेको छ। बुधबार मोर्चाका अध्यक्ष सुदर्शन मंगोलले प्रेस बिज्ञप्ती जारी गर्दै सो माग गरेका हुन। अध्यक्ष मंगोलद्वारा हस्ताक्षरित बिज्ञप्तीमा २०८० जेठ १९ गते राष्ट्रिय तथ्यांक […]

२०८० जेष्ठ २५ गते, बिहीबार

मेलम्ची क्षेत्रमा बाढीपहिरोबाट हुन सक्ने क्षतिको सम्भावना कायमै

काठमाडौँ । मेलम्ची क्षेत्रमा बाढीपहिरोबाट हुन सक्ने क्षतिको सम्भावना यस वर्ष पनि कायमै छ । भीषण वर्षाका कारण मेलम्ची खोलामा आएको बाढीपहिरोले सो क्षेत्रमा क्षति पुर्याएको दुई वर्ष पुग्न लाग्दा पनि सो क्षेत्रमा बाढीपहिरोको रोकथाम तथा सोबाट हुन सक्ने जिउधनको क्षति रोक्न कुनै उपाय अपनाइएको पाइएको छैन । दुई वर्षअघि २०७८ असार १ र साउन […]

२०८० जेष्ठ २३ गते, मंगलवार