युवा संगठन नेपाल झापाद्वारा रक्तदान
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीनिकट यवा संगठन नेपाल झापाले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ। पछिल्लो समय बजारमा रगतको चरम अभाव भैरहेका बेला युवा संगठन नेपाल झापाको आयोजना तथा नेपाल रेडक्रस सोसाइटी दमक उपशाखाको प्राविधिक सहयोगमा जिल्लाको दमक स्थित गणतन्त्र चोकमा पार्टीका नेताकार्यकर्ता , विद्यार्थी तथा स्थानीयले रक्तदान गरेका हुन्,।” रक्तदान जीवन दान” भन्ने मुल उद्देश्य […]
२०८० आश्विन १० गते, बुधबार