चुरोटको मूल्य अंकित पोष्टर टाँसे कारबाही !
काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एक सूचना सार्वजनिक गरी सुर्तीजन्य सामग्रीको मूल्य उल्लेख गरिएको पोष्टर किराना पसल वा होलसेल पसलमा राखेमा कारबाही हुने जनाएको छ । मन्त्रालयले यसरी मूल्य अंकित पोष्टर टाँसिएको पाइएमा सुर्तीजन्य पदार्थ नियन्त्रण र नियमन ऐन २०६८ को दफा १७६ र जनस्वास्थ्य ऐन २०७५ को दफा ५३ बमोजिम सजाय र जरिवाना […]
२०८० बैशाख २७ गते, बुधबार