एमसीसीविरूद्व जिल्ला प्रशासन कार्यालय रूपन्देही घेराउ
काठमाडौं । नेकपासहित ५ कम्युनिस्ट पार्टी र दुई मोर्चाले राष्ट्रघाती एमसीसी सम्झौता खारेजीको माग गर्दै भैरहवामा जिल्ला प्रशासन कार्यालय रूपन्देही घेराउ गरेका छन । संयुक्त मोर्चाको केन्द्रीय कार्यक्रम अन्तर्गत रुपन्देहीमा जिल्ला प्रशासन कार्यालय घेराउ कार्यक्रम गरिएको नेकपा केन्द्रीय सदस्य एवं रुपन्देही जिल्ला इन्चार्ज कृतिले बताए । घेराउ कार्यक्रमपछि कोणसभालाई सम्बोधन गर्दै नेकपा रुपन्देही जिल्ला सेक्रेटरी […]
२०७८ फाल्गुन १२ गते, बिहीबार