समाज

नेकपा अछामद्वारा वृक्षरोपण

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी अछामले सुदृढ जनसम्बन्ध तथा सङ्गठन विस्तार अभियान अन्तर्गत शुक्रबार जिल्लाको पञ्चदेवल बजारदेखि क्याम्पससम्म मध्यपहाडी राजमार्गको छेउछाउमा वृक्षरोपण गरेको छ । वृक्षरोपणपछि कार्यक्रममा बोल्दै एरिया इन्चार्ज सज्जन धामी ‘चट्टान’ ले अहिलेका अन्य संसदवादी पार्टीले हालसम्म पनि जनताको जीवनस्तरमा कुनै ठोस रुपान्तरण गर्न नसकेको बताए । उनले ती दलले चुनावी प्रक्रियामा गतिला […]

२०७८ श्रावण १६ गते, शनिबार

एसएसबीले जयसिंहलाई महाकालीमा खसालेर हत्या गरेको बिरोधमा प्रदर्शन हुदै

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीले भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले तुईन काटेर दार्चुला व्यासका३५ वर्षीय जयसिंह धामीलाई महाकालीमा खसालेर हत्या गरेको बिरोधमा आज अपरान्ह बिरोध प्रदर्शन गर्ने भएको छ । आज अपरान्ह ३ बजे काठमाडौंको शान्तिबाटिकामा हुने उक्त बिरोध प्रदर्शनमा सहभागी हुन नेपाल कम्युनिस्ट पार्टीले आम जान समुदायलाई अपिल समेत गरेको छ ।

२०७८ श्रावण १६ गते, शनिबार

नेकपा कालिकोटको सम्पर्क कार्यालय उद्घाटन

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी कालिकोटले सदरमुकाम मान्ममा पार्टी जिल्लाको सम्पर्क कार्यालय उद्घाटन गरेको छ । अाज एक समारोहका बिच उद्घाटन गरिएको कार्यक्रममा जिल्ला सेक्रेटरी रणदिपको अध्यक्षता र पार्टी केन्द्रीय बैकल्पिक सदस्य बिराटको प्रमुख अातिथ्यतामा सम्पन्न उद्घाटन समारोहमा जिल्लाका नागरिक समाज पत्रकार राजनिती दलहरुको उपस्थिती रहेको थियो । उक्त समारोहलाई सम्बोधन गर्दै जिल्ला ईन्चार्ज बिराटले […]

२०७८ श्रावण १५ गते, शुक्रबार

आज साउन १५, खिर खाएर मनाइँदै

काठमाडौं । आज साउन १५ गते , नेपाली समाजमा खिर खाएर मनाइँदै छ । वर्षा ऋतुका बेला असार १५ गते दही, च्युरा र साउन १५ मा खिर खाने प्राचीनकालदेखिको नेपाली परम्परा छ । साउने झरी पर्ने बेलामा तातो खिरले स्वास्थ्यलाई राम्रो गर्ने भएकाले खिर खाने गरिएको हो । हुन त साउन महिनाभर खीर खानु राम्रो […]

२०७८ श्रावण १५ गते, शुक्रबार

नेकपा बाजुराको सम्पर्क कार्यालय उद्घाटन

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी बाजुराको जिल्ला सम्पर्क कार्यालय मार्तडीको बाउलिमा उद्घाटन गरिएको छ । कार्यालयको उद्घाटन बुधबार जिल्ला सचिव एण्डिजले मैनबत्ती बालेर गरेका हुन् । साथै उक्त कार्यक्रममा ३५ जना नेता कार्यकर्ताको उपस्थिति रहेको प्राप्त समाचारमा जनाइएको छ । त्यसैगरी ‘जनसम्बन्ध तथा सङ्गठन सुदृढीकरण अभियान’ भन्ने नाराका साथ शुरु भएको २ महिने अभियानको बिदाई […]

२०७८ श्रावण १४ गते, बिहीबार

मधुश्रावणी पर्व शुरु

काठमाडौं । मिथिला क्षेत्रमा नवविवाहित मिथिलानी (मिथिलाका नारी) आज मधुश्रावणी पर्व शुरु गर्दैछन्। नवविवाहिता मिथिलानीले १३ दिनसम्म मनाउने यो पर्व मनाउन अहिले माइत पुगेका छन्। साउन कृष्ण पञ्चमीका दिन शुरु भई साउन शुक्ल तृतीयाका दिन सम्पन्न गरिने यस पर्व मिथिलानीका लागि हासपरिहास र मनोरञ्जनको माध्यम पनि बन्दै आएको छ।मिथिलाका प्रत्येकजसो बस्ती अहिले मधुश्रावणीको रङमा जोडिँदा […]

२०७८ श्रावण १३ गते, बुधबार

काठमाडौं उपत्यकामा पुनः १० दिन निषेधाज्ञा

काठमाडौं । काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले काठमाडौं उपत्यकामा पुनः १० दिन निषेधाज्ञा थप गरेको छ । साउन १ गतेबाट जारी निषेधाज्ञा आज आइतबार राति १२ बजे सकिँनै लाग्दा निषेधाज्ञालाई पुनः निरन्तरता दिइएको हो । भोलिदेखि जारी हुने थप १० दिनको निषेधाज्ञामा कुनै पनि प्रकारका सभा, सम्मेलन, सिनेमा हल, पार्टी प्यालेस, […]

२०७८ श्रावण १० गते, आईतवार

तीन वर्ष वितिसक्दा पनि निर्मला पन्तको हत्यारा पत्ता लागेन

काठमाडौं । कञ्चनपुर भीमदत्तनगरपालिका–२ उल्टाखामकी १३ वर्षीया बालिका निर्मला पन्तको हत्या भएको तीन वर्ष पूरा भएको छ ।पन्तको २०७५ साउन १० गते बलात्कारपछि हत्या गरिएको थियो । हत्याको दुई वर्षमा अनुसन्धानका लागि थुप्रै अनुसन्धान टोली परिवर्तन भए तर प्रहरीले घटनाको सत्य तथ्य पत्ता लगाउन नसक्दा पीडित परिवारलाई भने न्याय पाउने आश मरेको छ । राष्ट्रिय […]

२०७८ श्रावण १० गते, आईतवार

नेकपा अछामको जनसम्बन्ध र संगठन बिस्तार अभियान जारी

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी अछामको सुदृढ जनसम्बन्ध र संगठन बिस्तार अभियान अन्तर्गत शनिवार बान्निगढी जयगढ गाउँपालिकाको जयगढ बजारमा उदघाटन भएको छ ।जयगढमा पार्टीका नेता तथा कर्याकर्ता र स्थानीय जनताको उपस्थितिमा अभियानको उदघाटन नेपाल युवा संगठनका जिल्ला सदस्य गोकुल बिष्टको स्वागत मन्तव्यबाट सुरु भएको थियो। गाउँपालिका पार्टी सचीव जोगेन्द्र बुढाको अध्यक्षता भएको उक्त कार्यक्रमको प्रमुख […]

२०७८ श्रावण १० गते, आईतवार

गुरु पूर्णिमा मनाइँदै

काठमाडौँ । आज आषाढ शुक्ल पूर्णिमा अर्थात् गुरु पूर्णिमा । आज गायत्री, दीक्षा, वेद मन्त्र सुनाउने र शिक्षा दिने गुरुजनप्रति सम्मान भाव प्रकट गरी गुरु पूर्णिमा पर्व मनाइँदैछ । ‘गु’को अर्थ अन्धकार र ‘रु’ भन्नाले प्रकाश बुझिन्छ । ज्ञानरुपी प्रकाशले अज्ञानरुपी अन्धकारको नाश गराउने व्यक्तिलाई गुरु भनिने तन्त्रशास्त्र र धर्मशास्त्रका पुस्तकमा उल्लेख गरिएको धर्मशास्त्रविद् एवं […]

२०७८ श्रावण ९ गते, शनिबार