नेकपा बारबर्दिया नगरको प्रथम पुर्ण बैंकक सम्पन्न
काठमाडौं । नेपाल कम्युनिस्ट पाटी , बर्दियाअन्तर्गत बारबर्दिया नगरको प्रथम पुर्ण बैठक बिहीबार सम्पन्न भएको छ। नेकपा बर्दिया जिल्लाको नगर प्रथम पुर्ण बैठक महत्त्वपूर्ण निर्णय गर्दै सम्पन्न भएको हो। बैंठकलाई सम्बोधन गर्दै बर्दिया जिल्ला सेक्रेटरी तथा बैंठकका प्रमुख अतिथि गणेश चौधरीले पार्टीले अघि सारेको नयाँ कार्यनीति योजना जनमतसंग्रह मार्फत बैज्ञानिक समाजवाद प्राप्तिको बारेमा स्पष्ट पारेका […]
२०७८ श्रावण २२ गते, शुक्रबार