हाइस दुर्घटना : १ जनाको मृत्यु १० घाइते
काठमाडौं । काठमाडौबाट अर्घाखाँची जाँदै गरेको बा ३ ख ८६३९ नम्वरको हाइस (जीप) अर्घाखाँचीको सीतगंगा नगरपालिका वाडनम्वर ३ बरबोटमा दुर्घटना भएको छ । दुर्घटनामा परि अन्दाजि २९ वर्षको एक पुरूषको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । १० जना घाइते भएका छन् । घाइते मध्ये चार जना गम्भीर रहेको प्रहरी नायव उपरीक्षक अम्मर थापाले जानकारी […]
२०७८ भाद्र १९ गते, शनिबार