समाज

उखु किसानले मल पाएनन् !

काठमाडौं । सर्लाहीका किसानले उखु खेतीका लागि मल हाल्ने समय भएपनि मल नपाएको गुनासो गरेका छन । मलका लागि किसानहरू कहिले कृषि सहकारी संस्था त कहिले कृृषि सामग्री तथा साल्ट ट्रेडिङमा पुग्ने गरेका छन् । वर्षासँगै किसानलाई उखुमा मल हाल्ने चटारो हुन्छ  तर सर्लाही प्रशासनले जेठ २० गते सूचना जारी गर्दै अनुदानमा आधारित मलको कोटाभन्दा बढी […]

२०७८ जेष्ठ २८ गते, शुक्रबार

कोरोनाबिरुद्ध सरसफाई अभियान र जनचेतनामुलक कार्यक्रम

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी कालिकोटले कोभिड १९ बिरुद्ध सरसफाई अभियान र जनचेतना मुलक कार्यक्रमको सुरु गरेको छ। सो कार्यक्रमको उद्घाटन कालिकोटको पचालझरना कोटिला स्कुलबाट गरेको बताइएको छ। नेकपा कालिकोट जिल्ला ईन्चार्ज एबं केन्द्रीय सदस्य बिराट, जिल्ला सेक्रेटरी रणदिपलगायत तखत र लोचन को उपस्थितीमा कोटिलाका ६० घरधुरीलाई साबुनलगायत स्वास्थ्य सामग्री बितरण गरिएको बताइएको छ । […]

२०७८ जेष्ठ २७ गते, बिहीबार

आज खण्डग्रास सूर्यग्रहण

काठमाडौँ । नेपाल पञ्चांग निर्णायक समितिका अनुसार आज यस वर्ष (२०७८) को पहिलो सूर्य ग्रहण लाग्दैछ । तर आज परेको खण्डग्रास सूर्यग्रहण नेपालबाट भने देखिने छैन । उत्तर अमेरिका, मगोलिया, चीन, नर्वे, बेलायत, युरोपेली देशहरु र प्यासिफिक क्षेत्रबाट सूर्य ग्रहण देखिने छ । तर नेपालबाट भने यसको कुनै पनि अंश नदेखिने हुनाले असर पनि नहुने […]

२०७८ जेष्ठ २७ गते, बिहीबार

मकवानपुरमा कोरोनाबाट ज्यान गुमाएका नागरिकको सम्झनामा दीप प्रज्वलन

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीनिकट युवा संगठन नेपाल, मकवानपुरले कोभिड-१९ बाट ज्यान गुमाएका सम्पुर्ण नागरिकहरुको आत्माको चीरशान्तिको कामना गर्दै दीप प्रज्वलन कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टीका केन्द्रिय सदस्य तथा मकवानपुरका जिल्ला इन्चार्ज इन्द्र बहादुर परियार (नयन) र मकवानपुरका पूर्व जिल्ला इन्चार्ज राम घलान (वाटर) को उपस्थिति रहेको थियो। नयनले कार्यक्रमको सम्बोधन गर्दै […]

२०७८ जेष्ठ २७ गते, बिहीबार

हरेक बुधबार श्रम स्वीकृति दिइने

काठमाडौं । वैदेशिक रोजगार विभाग अन्तर्गतको वैदेशिक रोजगार कार्यालय ताहाचलले आजदेखि हरेक बुधबार अन्तिम श्रम स्वीकृति दिने भएको छ । कोरोना संक्रमण नियन्त्रण तथा रोकथामलाई मध्यनजर गरी २०७७ वैशाख २४ गते देखि कार्यालयले भौतिक रुपमा उपस्थित भएर लिनुपर्ने सेवा बन्द गरेको थियो । यसैबीचमा अनलाइनमार्फत श्रम स्वीकृति लिने व्यवस्था गरिएको थियो । व्यवसायीले श्रम गन्तव्य […]

२०७८ जेष्ठ २६ गते, बुधबार

युवा सङ्गठनद्वारा कोरोनाबाट ज्यान गुमाएका नागरिकको सम्झनामा दीप प्रज्वलन

काठमाडौँ । युवा सङ्गठन नेपालले देशका बिभिन्न स्थानमा कोरोनाबाट ज्यान गुमाएका नागरिकहरूको सम्झनामा दीप प्रज्वलन गरेको छ । यसैक्रममा नेपाल कम्युनिस्ट पार्टी निकट सो संगठनले मङ्गलबार कोरोना भाइरसबाट ज्यान गुमाएका सम्पूर्ण नागरिकहरूको सम्झना स्वरूप रूपन्देहीमा दीप प्रज्वलन कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा नेकपा रूपन्देही जिल्ला सेक्रेटरी विदुरले कोरोना भाइरसबाट ज्यान गुमाएका सम्पूर्ण नागरिकहरूप्रति हार्दिक […]

२०७८ जेष्ठ २६ गते, बुधबार

गोली प्रहार गरी लुटपाट !

काठमाडौं । महोत्तरीको लोहारपट्टी नगरपालिका ६ स्थित स्थानीय रामकरण साहको घरमा ६–७ जनाको समूहमा हतियारसहित आएका डाकाको समूहले गोली प्रहार गरी लुटपाट गरेकरेका छन । लुटपाट गर्ने क्रममा डाकाहरूले रामनारायणकी श्रीमती ४५ वर्षीया गायत्री देवी साह माथि गोली प्रहार गरेका थिए । गोली लागेर घाइते गायत्रीको प्रादेशिक अस्पताल जनकपुरमा उपचार भइरहेको महोत्तरीका एसपी प्रकाश विष्टले […]

२०७८ जेष्ठ २५ गते, मंगलवार

साल्ट ट्रेडिङले बिहान ७ बजेदेखि ९ बजेसम्म मात्र खाद्यान्न बिक्री गर्ने

काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेशनले खाद्य सामान बिक्रीका लागि खोलिने आफ्ना विक्री केन्द्रको समय परिवर्तन गर्दै आजदेखि बिहान ७ बजेदेखि ९ बजेसम्म मात्रै खाद्यान्न बिक्री गर्ने भएको छ । यसअघि बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म विक्री गर्दै आएकोमा सरकारले घोषणा गरेको २० प्रतिशत छूटको सामान बिक्री गर्न थालेसँगै बिक्री केन्द्रमा भीड बढेपछि समय परिवर्तन […]

२०७८ जेष्ठ २५ गते, मंगलवार

दार्चुलामा इटालेली गाला र फुजी जातको स्याउ खेति

काठमाडौँ । दार्चुलाको व्यास गाउँपालिका–१ स्थित बुदीमा स्याउ फल्न थालेको छ । गत वर्ष लगाइएको इटालेली गाला र फुजी जातको स्याउ फल्न थालेको हो । कालापानी कृषि तथा पशुपालन फर्मले बुदीमा गत वर्षदेखि स्याउ खेती शुरु गरेको थियो । स्याउ लगाएको दोस्रो वर्षमै फल दिन थालेको फर्मका अध्यक्ष चरनसिंह बुढाथोकीले बताउनुभयो । पहिलो वर्ष एक […]

२०७८ जेष्ठ २४ गते, सोमबार

काठमाडौँ महानगरद्वारा भेरोसेल खोप लगाउने कार्यतालिका सार्वजनिक

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले चिनियाँ भेरोसेल खोप (पहिलाे डाेज) लगाउनेबारे कार्यतालिका सार्वजनिक गरेको छ ।खोपको सुरुआत भोलि (मंगलबार)बाट गरिनेछ । महानगरभित्रका ६० देखि ६४ वर्ष उमेर समूहका व्यक्तिलाई ५ दिनसम्म उक्त खोप लगाइँने बताएको छ । महानगरपालिकाले तयार पारेको कार्यतालिका अनुसार जेठ २५ गतेदेखि २९ गतेसम्म खोप अभियान चल्नेछ । हरेक दिन फरक–फरक उमेर समूहका […]

२०७८ जेष्ठ २४ गते, सोमबार