सवारी साधनमा जोर बिजोर प्रणाली लागू !
काठमाडौँ, ३० जेठ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले लकडाउनको नयाँ व्यवस्था अनुसार आजदेखि सवारी साधनमा जोर बिजोर प्रणाली लागू हुने जनाएको छ । उपत्यकाको ३ जिल्ला काठमाडौँ, ललितपुर र भक्तपुरलाई एक जिल्ला मानी यो व्यवस्था लागु गरिने छ भने अन्यत्र एक जिल्लाबाट अर्को जिल्लामा भने जान नपाइने महाशाखाको भनाइ छ । ४ पांग्रे सवारी साधनमा […]
२०७७ जेष्ठ ३० गते, शुक्रबार