नेपालको जनसंख्या ३ करोड नाघ्याे !
काठमाडौँ, १२ असार । केन्द्रीय तथ्यांक विभागकाे जनसंख्या घडीअनुसार नेपालको जनसंख्या ३ करोड ६३४ पुगेको छ । राष्ट्रिय जनगणना २०६८ को आधारमा यो जनसंख्या घडी निर्धारण गरिएको हो । विश्वमै जनसंख्या घडीकाे प्रचलन रहेकाे पाइन्छ । जन्म, मृत्युदर तथा बसाइँसराइँकाे स्थिति हेरेर जनसंख्या घडी निर्धारण गरिन्छ । अन्तर्राष्ट्रिय यिनै मापनका आधारमा तय गरिएकाे नेपालकाे जनसंख्या […]
२०७७ असार १२ गते, शुक्रबार