महानगरीय प्रहरी वृत्त कालिमाटी ‘ सील’
काठमाडाैँ, ७ जेठ । २ जना प्रहरीलाई कोरोना देखिएपछि महानगरीय प्रहरी वृत्त कालिमाटी सील गरिएको छ । २ दिनअघि कोरोना परीक्षणका लागि दिएका प्रहरीको स्वाबमा २ जनामा कोरोना पोजिटिभ देखिएपछि कालीमाटी वृत सील गरिएको प्रहरीले जनाएको छ । उनीहरु दुवै ब्यारेकमा नै बस्थे । उनीहरुसँगै अन्य ९१ प्रहरी ब्यारेकामा नै बस्ने गरेको बताइएको छ । […]
२०७७ जेष्ठ ७ गते, बुधबार