आज २५६४ औँ बुद्धजयन्ती
काठमाडौं , २५ बैशाख । आज वैशाख शुक्ल पूर्णिमा अर्थात बुद्धजयन्ती । आज देशभर २५६४ औँ बुद्ध जयन्ती भगवान् बुद्धप्रति आस्था प्रकट गरी मनाइँदैछ । गौतम बुद्धको जन्म, बुद्धत्व प्राप्ति र महापरिनिर्वाण प्राप्ति पनि वैशाख शुक्ल पूर्णिमाकै दिन भएकाले यस दिनलाई बौद्ध धर्मावलम्बीले त्रिसंयोग दिवसका नामले महत्वपूर्ण दिनका रुपमा लिने गर्छन् । नेपालको लुम्बिनीमा इसापूर्व […]
२०७७ बैशाख २५ गते, बिहीबार