रोजगारीका लागि भारत जानेको घुइँचो
काठमाडौं, १३ साउन । खेतीपातीको काम सकिएसँगै दसैं–तिहारका लागि खर्च जुटाउन कञ्चनपुरको गड्डाचौकी नाका हुँदै रोजगारीका लागि भारत जाने नेपालीको घुइँचो बढेको छ । गड्डाचौकी नाकाबाट दैनिक पाँच हजारभन्दा बढी नेपाली रोजगारीका लागि भारत जाने गरेको इलाका प्रहरी कार्यालय गड्डाचौकीका प्रहरी सहायक निरीक्षक तुलाराज गिरीले बताए । उनका अनुसार यसरी रोजगारीका लागि भारत जानेमा युवादेखि […]
२०७६ श्रावण १३ गते, सोमबार