भोलिसम्म पानी पर्ने
काठमाडौं , ३ माघ । पश्चिमी न्यून चापीय प्रणालीका कारण गएरातीदेखि नै काठमाडौं उपत्यकालगायत देशका अधिकांश स्थानमा वर्षा भइरहेको छ । काठमाडौं उपत्यकामा गएराती रातभर वर्षा भएको छ । बिहानसम्म वर्षा जारी नै छ ।मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउसो पनि बर्षाको सम्भावना रहेको छ । आज पनि देशका अधिकांश स्थानमा वर्षा तथा उच्च पहाडी […]
२०७६ माघ ३ गते, शुक्रबार