कोहलपुर तनावग्रस्त
काठमाडौँ , २२ मंसिर । ट्रकको ठक्करबाट एक बालिका गम्भीर घाइते भएपछि बाँकेको कोहलपुर तनाबग्रस्त बनेको छ । आज बिहान कोहलपुर–नेपालगञ्ज सडकखण्डअन्तर्गत हाइस्कुल चोकमा ट्रकको ठक्करबाट त्रिभुवन उच्च माध्यामिक विद्यालयमा कक्षा ७ मा अध्ययनरत कोहलपुर १० की प्रगति चन्द घाइते भएकी थिइन् । उनको दुवै खुट्टा काटिएको छ भने गम्भीर अवस्थामा कोहलपुर मेडिकल कलेजमा उपचारमा […]
२०७६ मंसिर २२ गते, आईतवार