जीप दुर्घटना : दुईजनाको मृत्यु
काठमाडौँ । पाल्पाको पूर्वखोला गाउँपालिका–५ मा गाडी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। सोमबार साँझ आर्यभञ्ज्याङदेखि रामपुरतर्फ जाँदै गरेको लु१च ६७५६ नम्बरको गाडी (जिप) वीरकोटस्थित आर्यभञ्ज्याङ–रामपुर कच्ची सडकखण्डमा दुर्घटना भएको हो। सो गाडीले अन्डा बोकेको थियो।जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सुनिल मल्लका अनुसार दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ भने एक जना […]
२०८२ असार ३ गते, मंगलवार