समाज

आज फागु पूर्णिमा

काठमाडौँ , चैत । आज फागुन शुक्ल पूर्णिमा ,फागु अर्थात् होली पर्व हिमाली एवं पहाडी जिल्लामा हर्षोल्लासका साथ मनाइँदैछ । वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने फागु पर्व आज परम्परागत रूपमा विभिन्न रङ र लोला खेली मनाउने परम्परा छ । केही वर्ष अघिसम्म उपत्यकामा उत्ताउलो रुपमा मनाइने यो पर्व प्रहरीको सक्रियताका […]

२०७५ चैत्र ६ गते, बुधबार

गुडिरहेको ट्रकमा आगलागी

काठमाडौं, ५ चैत । सिन्धुलीको कमलामाई नगरपालिका २ पिपलभञ्ज्याँगमा सिमेन्ट लिएर सिन्धुलीबाट रामेछापको मन्थली जाँदै गरेको बा ५ ख ३७३६ नम्बरको ट्रकमा अचानक आगलागी भएको छ। जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार ट्रकमा अचानक आफै आगोलागेको हो । आगलागीपछि ट्रक जलेर पूर्ण रुपमा क्षति भएको प्रहरीले जानकारी दिएको छ । पिपलभञ्ज्याङमा पुगेपछि ट्रकको पछाडीको टायरमा अचानक […]

२०७५ चैत्र ५ गते, मंगलवार

काठमाडाै‌ँमा भूकम्पकाे धक्का

काठमाडौं, ४ चैत । काठमाडाैँ लगायत आसपासका क्षेत्रमा आज बिहान भूकम्पकाे धक्का महसूस भएकाे छ । बिहान ९ बजेकाे आसपास भूकम्पकाे धक्का महसूस भएकाे हाे । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार सोमबार बिहान करिब ९ बजेर २ मिनेटमा भूकम्प गएकाे हाे । मकवानपुरकाे चित्लाङ केन्द्रबिन्दु बनाएर ४.१ म्याग्निच्यूडको भूकम्प गएकाे हाे ।

२०७५ चैत्र ४ गते, सोमबार

दलित वालवालिकालाई छात्रबृति ।

काठमाडौं , ३ चैत । कालिकोट जिल्लाको लक्षित वर्गका एक सय जनालाई छात्रबृति प्रद्यान गरिएको छ । नेपाल राष्ट्यि दलित समाज कल्याण संघ कालिकोटले जिल्लाका एक सय जना वालवालिकाहरुलाई छात्रबृद्धी प्रदान गरेको हो । आज मान्ममा आयेजित एक कार्यक्रमका बिच जिल्लाका साविकको मान्म, दाँहा, भर्ता, सुकाटिया, र कालिकामुग्रा गाबिसका एक सय वालवालिकालाई छात्रबृद्धी प्रद्यान गरिएको […]

२०७५ चैत्र ३ गते, आईतवार

ठढेलो गाउँतिर सल्किंदा ६ घर ध्वस्त

काठमाडौं , ३ चैत । पाँचथरको हिलिहाङ गाउँपालिका– ३ डाँडेको रमिते भीरमा लागेको डढेलो गाउँ पस्दा ६ घर जलेका छन् । तीमध्ये ४ वटा घर पूर्णरुपमा जलेर नष्ट भएका छन् । बस्तीमा पसेको आगो नियन्त्रणमा लिइए पनि जंगलको डढेलो अझै नियन्त्रण बाहिर रहेको स्थानीयवासीले जनाएका छन् । आगलागीबाट भएको क्षतिबारे यकिन हुन नसकेको हिलिहाँङ गाउपालिका […]

२०७५ चैत्र ३ गते, आईतवार

कालिकोटका जनतालाई प्रतिरोधमा जुट्न आग्रह

काठमाडौं, १ चैत । कालिकोट जिल्लाको मुम्रामा विप्लव नेतृत्व नेपाल कम्युनिस्ट पार्टीको संगठन संगठन सुदृढ तथा विस्तार अभियान –२ को समिक्षा तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । संगठन सुदृढीकरण तथा बिस्तार अभियान २ को क्रमामा भएका गतिविधिको समिक्षा संगै प्रशिक्षण कार्यक्रम सपन भएको हो । प्रशिक्षण कार्यक्रममा बोल्दै पार्टीका केन्दिय सदस्य तथा अभियान टिम […]

२०७५ चैत्र २ गते, शनिबार

बस दुर्घटना, दुई जनाको मृत्यु

काठमाडौं, १ चैत । माथिल्लो तामाकोसी आयोजनाका लागि सिनो हाइड्रो कम्पनीले प्रयोग गर्दै आएको बस दोलखामा दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । कम्पनीले भाडामा लिएको बा४ख ४५७३ नम्बरको बस आज बिगु गाउँपालिका–१ नयाँ बाटोबाट करिब ३० मिटर तल खसेको दोलखा प्रहरीले जनाएको छ । दुर्घटनामा सुर्खेतको चौकुने गाउँपालिका–३ का ३८ वर्षीय दिनेश […]

२०७५ चैत्र १ गते, शुक्रबार

राज्यले निषेध गर्ने कार्य सहि होइन

काठमाडौं,२९ फागुन ।सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेपाल कम्युनिष्ट पार्टीका स्थायी समिति सदस्य देवेन्द्र पौडेलले सरकारले नेत्रविक्रम चन्द ‘विप्लव’ नेपाल कम्युनिष्ट पार्टीमाथि हतारमा प्रतिबन्ध लगाएको टिप्पणी गरेका छन् । बुधबार काठमाडौंमा आयोजना गरिएको एक साक्षात्कारमा बोल्दै उनले भने, ‘हिजोको क्याविनेटको निर्णय जुन भएको छ, यसबारेमा पार्टीमा छलफल हुन बाँकी छ । म पार्टीको जिम्मेवार व्यक्ति […]

२०७५ फाल्गुन २९ गते, बुधबार

‘सरकारविरुद्ध अन्तर्राष्ट्रिय अदालत जान्छौँ ‘

काठमाडौं, २९ फागुन । नेपाल कम्युनिस्ट पार्टीका युवा नेता नरबहादुर कार्कीले सरकारविरुद्ध अन्तर्राष्ट्रिय अदालत जाने चेतावनी दिएका छन् । सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै उनले प्रहरी प्रशासनले विप्लवलगायत नेताहरूको कल ट्र्याकिङ गर्ने गरेकोतर्फ सङ्केत गर्दैै राज्यले मुलुकमा अघोषित सङ्कटकाल थोपरेको बताएका छन् । प्रहरीले विप्लवको लोकेसन पत्ता लगाउन कल ट्र्याकिङ गर्ने गरिरहेको कुरा सञ्चारमाध्यममा आइरहेको […]

२०७५ फाल्गुन २९ गते, बुधबार

जन्तीबस दुर्घटना.२ को मृत्यु १७ घाइते

काठमाडौं, २८ फागुन । भक्तपुरबाट जन्ती लिएर हेटौंडातर्फ जाँदै गरेको बस कान्तिलोक मार्ग अन्तर्गत मकवानपुरको गढी गाउँपालिका २ चैनपुर डाँडामा दुर्घटना हुँदा २ जनाको घटनास्थलमै मृत्यु भएको छ । प्रहरीका अनुसार मृत्यु हुनेमा नुवाकोट घर भई बालाजु बस्ने २१ वर्षका विकास धमला र काभ्रे ज्याम्दी घर भई भक्तपुर बस्ने ३० वर्षका नवराज परियार रहेका छन् […]

२०७५ फाल्गुन २८ गते, मंगलवार