आज छठ पर्व
काठमाडौं, ९ कात्तिक । आज मिथिलाञ्चलको महान पर्व छठको मुख्य दिन देशभर धुमधामका साथ मनाईंदै छ । आज छठको मुख्य दिन अस्ताउँदै गरेको सूर्य तथा षष्ठी मातालाई अघ्र्य दिने गरिन्छ । छठका लागि तराईका विभिन्न जिल्लाका नदी तथा तलाउका किनारा झकिझकाउ पारिएको छ । दुलही झैं सिंगारिएका तलाऊहरुमा हजारौं भक्तजन बिहानैदेखि भेला हुन थालेका छन् […]
२०७४ कार्तिक ९ गते, बिहीबार