कक्षा १ मै ‘फेल’ गराउने पद्धति !
काठमाडौँ, ७ चैत । नयाँ शैक्षिक सत्र सुरु हुन अझै महिना दिन बाँकी छ । तर, यतिखेरै अभिभावकहरू ‘राम्रो’ स्कुल खोज्दै आफ्ना छोराछोरी भर्ना गराउन व्यस्त छन् । जाँच लिएरमात्र भर्ना गर्ने नियम बनाएका कतिपय स्कुल रोज्ने अभिभावकहरु थुप्रै दिनदेखि नानीहरुलाई प्रवेश परीक्षा तयारी गराइरहेका छन् । तर, आफूले चाहेको विद्यालयमा सन्तानले प्रवेश पाउनेमा उनीहरु […]
२०७४ चैत्र ७ गते, बुधबार