समाज

भ्रष्टाचार विरोधी प्रदर्शन

काठमाडौं, ५ भदौ । जनता दरवार अभियानको आयोजनामा भाद्र ५ गते राजधानीमा भ्रष्टाचार विरोधी वृहद् शक्ति प्रदर्शन तथा मोटरसाइकल -यालीको आयोजना गरिएको छ । मोटरसाइकल -याली राजधानीको कलंकीदेखि शुरुभई त्रिपुरेश्वर, जावलाखेल, सातदोवाटो, कोटेश्वर, तिनकुने, सिनामङ्गल, पुरानो वानेश्वर, डिल्लीबजार, पुतलीसडक, घण्टाघर, सहिदगेट, वीर अस्पताल हुँदै प्रदर्शनी मार्गमा आइपुगेर सभामा परिणत भएको थियो । उक्त सभालाई सम्बोधन […]

२०७४ भाद्र ५ गते, सोमबार

भिखारी संघको अध्यक्षको घरमा रु तीन लाख भेटियो

काठमाडौँ, ५ भदौ । डुबानमा परेका भिखारी संघ मोरङका अध्यक्ष महेश मण्डलको घरमा रु तीन लाख १५ हजार रकम फेला परेको छ । विराटनगर–७ स्थित सिंघिया खोलाको बाढीले उनको घर भत्काएको थियो । सो घरलाई हिजो नेपाली सेना र सुरक्षाकर्मीको टोलीले सरसफाइ गर्ने क्रममा बोरामा राखिएका अवस्थामा सो रकम फेला परेको हो । अधिकांश नोट […]

२०७४ भाद्र ५ गते, सोमबार

आज पञ्चदान पर्व

काठमाडौं, ३ भदौ । आज भाद्र कृष्ण त्रयोदशी , बौद्ध संस्कृतिअनुसार आज पञ्चदान पर्व मनाईंदै छ । यस दिन आँगन, वहाः, वहीमा दिपंकर बुद्ध, करुणामय आदिको मूर्ति सजाई चुडाकर्म गरेका शाक्य, बज्राचार्य र बुद्धाचार्यलाई चामल, धान, गहुँ, नुन, सानो केराउ, कालो भटमास, कुचो, तेल, खीर, दूध, दक्षिणा आदि दान गरिन्छ । एक दिनअघि बुद्ध प्रतिमा […]

२०७४ भाद्र ३ गते, शनिबार

बाढीप्रभावितलाई राहत वितरण

काठमाडौं, २ भदौ । बाढीबाट अतिप्रभावित महोत्तरी जिल्लाका बाढीपीडितलाई राहत वितरण गरिएको छ । जिल्ला दैवीप्रकोप उद्धार समिति, महोत्तरीका अनुसार बलवा गाउँपालिका–४ बदियाबन्चौरीका १४५ घर परिवार, पिपरा गाउँपालिका २, ३ र ४ का २५८ घर परिवार, मटिहानी गाउँपालिकाका २०० घर परिवार, जलेश्वर कारागारका ३८२ कैदी र जलेश्वर नगरपालिका–१० का १२५ घर परिवारलाई राहत वितरण गरिएको […]

२०७४ भाद्र २ गते, शुक्रबार

मध्य तथा सुदूरपश्चिममा अझै वर्षा, सचेत रहन आग्रह

काठमाडौ, ३२ साउन । पूर्वी तराईका जिल्लामा मौसममा सुधार आए पनि मध्य तथा सुदूरपश्चिममा अझै वर्षा भइरहेको छ । मध्य तथा पश्चिम क्षेत्रमा सतर्कता अपनाउन गृह मन्त्रालयले आग्रह गरेको छ । मौसम पूर्वानुमान महाशाखाले पनि वर्षा गराउने मौसमी प्रणाली हाल मध्यदेखि सुदूरपश्चिमसम्म सक्रिय रहेकाले सतर्क रहन आग्रह गरेको छ । बबई नदीसहित तराईका क्षेत्रमा अझै […]

२०७४ श्रावण ३२ गते, बुधबार

ट्राफिक व्यवस्थापन अस्तव्यस्त

काठमाडौं, ३१ साउन । काठमाडौं उपत्यकामा सवारी साधनको संख्या बढ्दो क्रममा छ । सवारी साधनको चाप दिनदिनै बढ्दै गएपछि सडकको अवस्था भने सुधार हुन सकेको छैन । त्यही कारण दिनदिनै ट्राफिक व्यवस्था अस्तव्यस्त बन्दै गएको छ । यातायात व्यवस्था विभाग बाग्मती अञ्चलमा मात्र १० लाख ४२ हजार ८ यस ५६ सवारी साधन दर्ता भएका छन् […]

२०७४ श्रावण ३१ गते, मंगलवार

पूर्व–पश्चिम राजमार्ग अवरुद्ध

काठमाडौँ , ३१ साउन । गत शुक्रबारदेखि नै पटक पटक अवरुद्ध हुँदै आएको पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासीको दाउन्ने सडकखण्ड गएरातिदेखि पुनः अवरुद्ध भएको छ । दाउन्ने सडकखण्डको बीच भागमा मिनीबस फसेका कारण राति २ बजेदेखि सवारी आवागमन ठप्प भएको जिल्ला प्रहरी कार्यालय, नवलपरासीले जनाएको छ । गएरातिबाटै अवरुद्ध सडक सञ्चालन गर्न पहल भइरहेको छ । तर […]

२०७४ श्रावण ३१ गते, मंगलवार

बाढी पहिरोको क्षति मूल्यांकन गर्न केन्द्रीय अनुगमन टोली

काठमाडौँ, २९ साउन । सरकारले अविरल वर्षाका कारण नेपाल विद्युत् प्राधिकरणको क्षति मूल्यांकन गर्न सञ्चालक समितिका सदस्यको संयोजत्वमा केन्द्रीय अनुगमन टोली गठन गरेको छ । ऊर्जामन्त्री महेन्द्रबहादुर शाहीले प्राधिकरणका सम्पूर्ण संरचनामा पुगेको क्षति मूल्यांकन गर्न उच्चस्तरीय अनुगमन टोली गठन गरिएको जानकारी दिए । ऊर्जा मन्त्रालयमा आज बसेको प्राधिकरण सञ्चालक समितिको बैठकले चार क्षेत्रमा मुलुकलाई विभक्त […]

२०७४ श्रावण २९ गते, आईतवार

नारायणगढ- नौबिसे सडक अवरुद्ध

काठमाडौं २९ साउन । अविरल वर्षापछि ठाउँ ठाउँमा पहिरो खस्दा नारायणगढ–मुग्लिन सडकखण्ड र पृथ्वी राजमार्गको मुग्लिन–नौबिसे सडकखण्ड अवरुद्ध बनेको छ । नारायणगढ–मुग्लिन सडक आयोजनाका प्रमुख चन्द्रनारायण यादवका अनुसार सो सडकको मुग्लिनको मुख, कालीखोला, चोर खोला, भालुखोला, सेतीदोभान, भोर्लेलगायतका क्षेत्रमा पहिरो खसेको छ । शनिबार दिउँसो २ बजेपछि वर्षात्सँगै ती ठाउँमा पहिरो खसेको हो । पानी […]

२०७४ श्रावण २९ गते, आईतवार

पिपलको रुखले १३ जना बचायो

काठमाडौ, २९ साउन । माडी भैरवपुरकी समा परियारलाई शुक्रबार राति बाँचिएलाजस्तो लागेन । अविरल वर्षाका कारण बाढी आएपछि जीवनको अन्तिम घडी हो भन्ने लाग्यो । एक्कासि घरमा बाढी पसेपछि उनले जीवनको आस नै मारेकी थिइन् । २७ वर्षीय समालाई आफ्नो भन्दा पनि चार सन्तान जोगाउनै मुस्किल पर्‍यो । घाँटीसम्म पानी आएपछि छोराछोरी जोगाउन हम्मे भयो […]

२०७४ श्रावण २९ गते, आईतवार